व्यवस्था 20:11 - पवित्र बाइबल11 यदि ती मानिसहरूले शान्तिको प्रस्ताव स्वीकार गरेर मूल ढोकाहरू खोलीदिए तिनीहरू कमाराहरू हुनेछन् र आफ्नो काममा लाग्ने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यदि उनीहरूले शान्ति प्रस्तावना स्वीकार गरेर उनीहरूका मूल ढोकाहरू खोलिदिए भने, त्यसमा भएका सबै मानिसहरूलाई बेगार काममा लगाउनू र उनीहरूले तिमीहरूका निम्ति काम गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनीहरूले आफ्ना सहरका मूल-ढोकाहरू खोलेर आत्मसमर्पण गरे भने तिनीहरू तिम्रा कमारा-कमारी बन्नेछन् र तिनीहरूलाई तिमीहरूका लागि काम गर्न कर लाग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यदि तिनीहरूले त्यो प्रस्ताव स्वीकार गरे, र तिनीहरूका मूलढोकाहरू खोलिदिए भने त्यहाँका सबै मानिसहरू तिमीहरूका बेगारी हुनेछन्। अनि तिमीहरूका निम्ति काम गर्नेछन्। Viz kapitola |