Online Bible

- Reklamy -




व्यवस्था 2:9 - पवित्र बाइबल

9 “परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोआबलाई दु:ख-कष्‍ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्‍साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्‍नँ, किनभने मैले आर सहर लोतका सन्‍तानको अधिकारमा दिएको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुले मलाई भन्‍नुभयो, ‘लोतका सन्‍तान मोआबका मानिसहरूलाई नचलाउनू, तिनीहरूसित लडाइँ सुरु नगर्नू। आर सहर मैले तिनीहरूलाई दिएको छु र तिनीहरूको कुनै पनि जग्‍गा-जमिन म तिमीहरूलाई दिनेछैनँ’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब याहवेहले मलाई भन्‍नुभयो, “मोआबलाई दुःख-कष्‍ट नदिनू, अथवा तिनीहरूलाई लडाइँका निम्ति नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका जमिनको कुनै भागसमेत दिनेछैनँ। मैले लोतका सन्ततिलाई आर जमिन अधिकारको रूपमा दिएको छु।”

Viz kapitola kopírovat




व्यवस्था 2:9

Následuj nás:

Reklamy


Reklamy