व्यवस्था 2:8 - पवित्र बाइबल8 “यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयौं। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरुभूमितिर जाने बाटो लाग्यौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसैकारण सेइरमा बस्ने एसावका सन्तान, हाम्रा दाजुभाइहरूका मध्येबाट हामी गयौं। एलात र एस्योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्थानको बाटो लाग्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “र हामीहरू हिँड्यौं र एलात र एस्योन-गेबेरबाट मृत सागरतिर जाने बाटो छोडेर उत्तर-पूर्वको मोआबतर्फ लाग्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसरी हामीले एसावका सन्तानहरू हाम्रा आफन्तहरूलाई पार गर्यौँ, जो सेइरमा बस्दछन्। एलात र एस्योन-गेबेरबाट माथि पर्ने अराबाको बाटोबाट हामी फर्केर मोआबको उजाडस्थानको बाटोतिर यात्रा गर्यौँ। Viz kapitola |