व्यवस्था 2:6 - पवित्र बाइबल6 तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 खाने भोजन र पिउने पानीको लागि तिमीहरूले उनीहरूलाई चाँदीको पैसा दिनुपर्छ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूले तिनीहरूबाट खानेकुरा किन्न सक्नेछौ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरूले खाएका भोजन र पिएका पानीको लागि तिमीहरूले तिनीहरूलाई मूल्यको रूपमा चाँदी तिर्नुपर्छ।’ ” Viz kapitola |