व्यवस्था 2:37 - पवित्र बाइबल37 तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 केवल अम्मोनीहरूका सन्तानका देशको छेउमा, यब्बोक नदीका सबै किनारहरूका जग्गामा र पहाड़ी देशका सहरहरू परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गर्नुभएअनुसार तिमीहरू आएनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तर हामीहरू अम्मोनीहरूको देशको नजिक यब्बोक नदीका किनार तथा डाँडाका सहरहरूमा गएनौं। परमप्रभु हाम्रा परमेश्वरले नजानू भनी आज्ञा गर्नुभएको अरू कुनै ठाउँमा हामी गएनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तर याहवेह हाम्रा परमेश्वरको आज्ञाअनुसार तिमीहरूले अम्मोनीहरूका कुनै पनि ठाउँ मिचेनौ, न त यब्बोक नदीका किनारका देश वा पहाडका वरपरका सहरहरूलाई मिच्यौ। Viz kapitola |