व्यवस्था 2:33 - पवित्र बाइबल33 तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब परमप्रभु हाम्रा परमेश्वरले उनलाई हाम्रा हातमा सुम्पिदिनुभयो, र उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरूलाई हामीले मार्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तर परमप्रभु हाम्रा परमेश्वरले उनलाई हाम्रा हातमा दिनुभयो र हामीले उनलाई उनका छोराहरू र सबै मानिसहरूसमेत मार्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तब याहवेह हाम्रा परमेश्वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनलाई, तिनका छोराहरू र सारा सेनाहरूसमेत मार्यौँ। Viz kapitola |