व्यवस्था 2:31 - पवित्र बाइबल31 “परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 अनि परमप्रभुले मलाई भन्नुभयो, “सीहोन र त्यसको देश अब म तिमीहरूलाई दिनेछु। त्यसको देश अधिकार र कब्जा गर्न सुरु गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 “त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘हेर्, मैले सीहोन राजा र त्यसको राज्य तेरो सामुन्ने असहाय बनाएको छु। त्यसको राज्य लिएर आफ्नो अधीनमा पार्’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 याहवेहले मलाई भन्नुभयो, “हेर्, मैले सीहोन र त्यसको देशलाई तेरो हातमा सुम्पिदिन थालेको छु। अब त्यसलाई आक्रमण गर्न र अधिकार गर्न सुरु गर्।” Viz kapitola |