Online Bible

- Reklamy -




व्यवस्था 2:30 - पवित्र बाइबल

30 “तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तर हेश्‍बोनका राजा सीहोनले हामीलाई जान दिएनन्, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा दिनलाई उनको मन कठोर र उनको हृदय हठी बनाउनुभएको थियो। अनि आजको दिनसम्‍म त्‍यो तिमीहरूकै हातमा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 “तर सीहोन राजाले हामीलाई उनको देशबाट भएर जान दिएनन्। हामीले उनलाई जितेर उनको राज्‍य लिन सकौं भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले उनलाई ढिट र कठोर बनाउनुभएको थियो। अझसम्‍म उनको राज्‍य हाम्रो अधीनमा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तर हेश्बोनका राजा सीहोनले हामीलाई त्यस देशबाट भएर जान दिएनन्। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिनलाई तिमीहरूको हातमा सुम्पिदिनका लागि तिनको मन कठोर र हृदय अटेरी बनाउनुभएको थियो; जस्तो आज पनि छ।

Viz kapitola kopírovat




व्यवस्था 2:30

Následuj nás:

Reklamy


Reklamy