व्यवस्था 2:29 - पवित्र बाइबल29 यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिँड्नु देऊ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जसरी सेइरमा बस्ने एसावका सन्तान र आरमा बस्ने मोआबीहरूले हाम्रा निम्ति गरेथे— जबसम्म परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा पुग्नलाई हामी यर्दन पार गर्दैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 र यर्दन नदी तरेर परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा जानेछौं। एदोमबासी एसावका सन्तान र आरबासी मोआबीहरूले हामीलाई तिनीहरूका देशबाट भएर जानदिए।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 जसरी सेइरवासी एसावका सन्तान र आरको जमिनमा बस्ने मोआबीहरूले हामीलाई जान दिए; ताकि हामी यर्दन पार गरेर याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुभएको देशमा पुग्न सकौँ।” Viz kapitola |