व्यवस्था 2:28 - पवित्र बाइबल28 हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौं। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्नुहोस्। खालि तपाईंको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्— Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हामीले खाने भोजन र पिउने पानीको निम्ति हामी दाम तिर्नेछौं। हामी खालि तपाईंको देशबाट भएर जान चाहन्छौं Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तपाईंले हामीलाई चाँदीको मूल्यमा खानेकुरा र पिउने पानी बेच्नुहोस्। हामीलाई यस देशबाट पैदल जान अनुमति दिनुहोस्, Viz kapitola |