व्यवस्था 2:25 - पवित्र बाइबल25 आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 आजको दिन सारा आकाशमुनि भएका जातिहरूमाथि तिमीहरूको डर र भय म हालिदिनेछु। उनीहरू तिमीहरूका विषयमा सुनेर थरथर काम्नेछन्, र विचलित हुनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 आजदेखि उसो म सबै ठाउँका मानिसहरूलाई तिमीहरूको डर मान्न लाउनेछु। तिमीहरूको नाम सुन्दा हरेक व्यक्ति डरले काम्नेछ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 आजको दिनबाट म आकाशमुनि भएका सबै जातिहरूमाथि तिमीहरूको डर र भय हालिदिनेछु। जब तिनीहरूले तिमीहरूको बारेमा सुन्नेछन्, तब तिनीहरू डर, भय र तनावले काम्नेछन्।” Viz kapitola |