Online Bible

- Reklamy -




व्यवस्था 2:24 - पवित्र बाइबल

24 “परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडाइँ गरेर त्यो भूमि अधिनमा पार।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्‍बोनको राजा एमोरी सीहोन र त्‍यसको देश तिमीहरूका हातमा दिएको छु। त्‍यो अधिकार गर्न सुरु गर र त्‍यससित युद्ध गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “हामीले मोआब पार गरेपछि परमप्रभुले हामीहरूलाई भन्‍नुभयो, ‘अब हिँड र अर्नोन नदी पार गर। हेश्‍बोनको एमोरी राजा सीहोनलाई तिनको देशसमेत म तिमीहरूका हातमा दिनेछु। तिनलाई हमला गरी तिनको देश कब्‍जा गर्न थाल।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “अब यात्रा सुरु गर, र अर्नोन बेँसी पार गर। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देशलाई तिमीहरूका हातमा दिएको छु। त्यसलाई अधिकार गर्न सुरु गर, र त्यससँग युद्ध गर।

Viz kapitola kopírovat




व्यवस्था 2:24

Následuj nás:

Reklamy


Reklamy