Online Bible

- Reklamy -




व्यवस्था 2:23 - पवित्र बाइबल

23 कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अनि गाजासम्‍म बसोबास गर्ने अव्‍वीहरूलाई कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नष्‍ट पारे, र यिनीहरूका सट्टामा बसोबास गरे।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 क्रेट टापूबाट आएका मानिसहरूले भूमध्‍य सागरको किनारका प्रदेशहरूमा बसोबास गरे। त्‍यहाँ पहिलेदेखि नै बसोबास गरेर आउने अव्‍वीहरूलाई तिनीहरूले नाश पारे र तिनीहरूका सारा देश, दक्षिणमा गाजा सहरसम्‍म आफ्‍ना अधिकारमा लिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अनि गाजा सहरसम्म रहेका टाढाका गाउँहरूमा बस्‍ने अव्वीहरूलाई चाहिँ कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नाश गरे, र तिनीहरूका ठाउँमा बसोबास गरे।)

Viz kapitola kopírovat




व्यवस्था 2:23

Následuj nás:

Reklamy


Reklamy