Online Bible

- Reklamy -




व्यवस्था 2:15 - पवित्र बाइबल

15 परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 छाउनीबाट ती सबै नष्‍ट नहोउञ्‍जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा रह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिनीहरू सबै नाश नभइञ्‍जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नाश नहोउन्जेल याहवेहको हात तिनीहरूको विरुद्धमा थियो।

Viz kapitola kopírovat




व्यवस्था 2:15

Následuj nás:

Reklamy


Reklamy