Online Bible

- Reklamy -




व्यवस्था 2:14 - पवित्र बाइबल

14 जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 बर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 परमप्रभुले शपथ खानु भएझैँ हामीहरूको छाउनीबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्‍ट नहोउञ्‍जेल कादेश-बर्नेबाट जेरेद खोला पारिसम्‍म आइपुग्‍न हामीलाई अठतीस वर्ष लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 हामीले कादेश-बर्ने छोडेको अठ्‌तीस वर्षपछि यो भएको हो। परमप्रभुले भन्‍नुभएअनुसार त्‍यस पुस्‍ताका सबै लडाकू मानिसहरू मरिसकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हामीले कादेश-बर्ने छोडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म अठतीस वर्ष बितिसकेको थियो। त्यस बेलासम्म याहवेहले तिनीहरूसँग शपथ खानुभएझैँ लडाइँ गर्न सक्ने सबै मानिसहरू छाउनीमा नाश भइसकेका थिए।

Viz kapitola kopírovat




व्यवस्था 2:14

Následuj nás:

Reklamy


Reklamy