व्यवस्था 2:13 - पवित्र बाइबल13 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरेद खोला पारी जाऊ।’ यसकारण हामी जेरेद खोला पारी गयौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि परमप्रभुले भन्नुभयो, “अब जेरेद खोला पार गर।” अनि हामी जेरेद खोला पारि गयौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “त्यसपछि हामीलाई परमप्रभुले भन्नुभएअनुसार हामीले जेरेद नदी पार गर्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि याहवेहले भन्नुभयो, “अब उठ र जेरेदको बेँसी पार गर।” यसकारण हामीले जेरेद बेँसीलाई पार गर्यौँ। Viz kapitola |