व्यवस्था 2:11 - पवित्र बाइबल11 अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनाकीहरूझैँ यी पनि रपाई नै गनिन्थे, तर मोआबीहरूले यिनीहरूलाई एमी भन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनाकीजस्तै तिनीहरूलाई रपाई पनि भनिन्थ्यो तर मोआबीहरूले तिनीहरूलाई एमी भन्दथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनाकीहरूजस्तै, तिनीहरूलाई पनि रपाईहरू भनिन्थ्यो। तर मोआबीहरूले तिनीहरूलाई एमीहरू भन्ने गर्थे। Viz kapitola |