Online Bible

- Reklamy -




व्यवस्था 19:8 - पवित्र बाइबल

8 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि बढाउने प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको भूमि तिमीहरूलाई दिनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गरी सधैँ उहाँका मार्गमा हिँड़ेर मैले आज तिमीहरूलाई आज्ञा गरेका नियमहरू तिमीहरूले होशियारीसँग पालन गरेका हुनाले

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “जब परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा पुर्खाहरूलाई भनेअनुसार तिम्रा देशको सिमाना बढाउनुहुन्‍छ र आफूले प्रतिज्ञा गरेअनुसार सारा देश दिनुहुन्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यदि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तिमीहरूका इलाका बढाइदिनुभयो, र उहाँले तिनीहरूसँग प्रतिज्ञा गर्नुभएको सम्पूर्ण देश तिमीहरूलाई दिनुभयो भने,

Viz kapitola kopírovat




व्यवस्था 19:8

Následuj nás:

Reklamy


Reklamy