Online Bible

- Reklamy -




व्यवस्था 19:5 - पवित्र बाइबल

5 यहाँ एउटा उदाहरण छ एकजना मानिस आफ्नो साथीलाई लिएर दाउरा लिन वनमा जान्छ। मानिस रूख काट्न बञ्चरो उठाउँछ तर बञ्चरो बिंडबाट छुट्टिन्छ र अर्को मानिसलाई लाग्छ र उसलाई मार्छ। बञ्चरो चलाउने मानिस तीनवटा मध्ये कुनै एउटा शहरमा आफ्नो सुरक्षाको निम्ति भागेर जान सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जस्‍तै, एक जना मान्‍छे वनमा आफ्‍नो छिमेकीसँग दाउरा काट्‌न जाँदा रूख ढाल्‍नलाई बन्‍चरो चलाउँदा बन्‍चरो बीँड़बाट फुस्‍केर त्‍यस छिमेकीलाई लाग्‍छ, र त्‍यो मर्छ। त्‍यो मानिस यी सहरहरूमध्‍ये एउटामा भाग्‍न सक्‍छ र त्‍यसले आफ्‍नो ज्‍यान बचाउन सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उदाहरणको लागि यदि दुई जना मानिसहरू दाउरा काट्‍नलाई जङ्गलमा जान्‍छन्। एउटाले रूख काट्दैगर्दा हातबाट बन्‍चरो फुस्‍केर गई अर्कोलाई मार्‍यो भने त्‍यो मानिस ती तीन सहरमध्‍ये कुनै एउटामा भागेर गई ज्‍यान बचाउन सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मानौँ कुनै मानिस आफ्नो छिमेकीसँग दाउरा काट्न वनमा जान्छ, र त्यसले रूख ढाल्नलाई आफ्नो बन्चरो चलाउँदा त्यसको बिँडबाट बन्चरो खुस्केर त्यस छिमेकीलाई लागेर मर्‍यो भने त्यो मानिस यी शरण-नगरहरूमध्ये एउटामा भागेर आफ्नो प्राण बचाउन सक्छ।

Viz kapitola kopírovat




व्यवस्था 19:5

Následuj nás:

Reklamy


Reklamy