व्यवस्था 19:3 - पवित्र बाइबल3 तब प्रत्येक भागमा तिमीहरूले नजिकै भएको एउटा शहर रोज्नु पर्छ। अनि तिनीहरूले ती शहरहरूमा पुग्ने मार्गहरू निर्माण गर्नुपर्छ। तब कुनै मानिस जसले अर्कोको हत्या गर्छ, त्यो भागेर सुरक्षाको निम्ति त्यस शहरमा पुग्न सकोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु परमेश्वरले तिमीहरूको अधिकारमा दिन लाग्नुभएको देशलाई तीन भागमा विभक्त गरेर ती सहरहरूमा जाने बाटाहरू पनि तयार गर्नू, र ज्यानमारा त्यहाँ भागेर जान सकोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तीन भागमा विभाजन गर्नू। ती सहरहरूमा पुग्नलाई बाटोहरू बनाउनू, ताकि कुनै पनि ज्यानमारा शरण-नगरमा भागेर जान सकोस्। Viz kapitola |