Online Bible

- Reklamy -




व्यवस्था 19:20 - पवित्र बाइबल

20 अरू मानिसहरूले पनि त्यस मानिसले पनि त्यस मानिसले गरेको दुष्कर्मको प्रतिफल थाहा पाउँछन् र फेरि त्यस्तो दुष्कर्म गर्ने साहस गर्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यो सुनेर अरूहरू डराउनेछन्‌। त्‍यसपछि तिमीहरूका बीचमा यस्‍तो खराबी कहिले हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 सबैले त्‍यो कुरा सुन्‍नेछन् र डराउनेछन् र त्‍यस्‍तो दुष्‍ट काम कसैले फेरि कहिल्‍यै गर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 बाँकी रहेका मानिसहरूले यस कुरालाई सुन्‍नेछन् र डराउनेछन्। अनि तिमीहरूको बीचमा यस्तो दुष्‍ट कुरा कहिल्यै हुनेछैन।

Viz kapitola kopírovat




व्यवस्था 19:20

Následuj nás:

Reklamy


Reklamy