Online Bible

- Reklamy -




व्यवस्था 19:2 - पवित्र बाइबल

2 तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब परमप्रभु परमेश्‍वरले अधिकारमा दिन लाग्‍नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2-3 त्‍यस देशलाई तीन भाग गर्नू। हरेक भागमा एक-एक वटा सजिलैसित पुग्‍न सकिने सहर रहोस्। तब तीमध्‍ये एउटा सहरमा कुनै पनि हत्‍यारा सुरक्षाको लागि भागेर जान सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू।

Viz kapitola kopírovat




व्यवस्था 19:2

Následuj nás:

Reklamy


Reklamy