व्यवस्था 19:19 - पवित्र बाइबल19 तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। त्यस गवाहीलाई त्यही सजाय दिनु पर्छ जुन सजाय उसले अर्को मानिसलाई दिन चाहन्थ्यो। यस प्रकारले तिमीहरूले आफ्ना समूहबाट दुष्टता हटाउँनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यसले आफ्नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्यसलाई त्यसै गर्नू। तिमीहरूले आफ्नो मध्येबाट खराबीलाई हटाउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसले त्यही सजायँ पाउनुपर्छ, जुन सजायँ त्यो दोष लगाइएको मानिसले पाउनेथियो। यस प्रकार यो दुष्ट्याइँलाई तिमीहरूले हटाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसलाई दोष लगाएको व्यक्तिले पाउनुपर्ने सजायजस्तै सजाय दिनू। यसरी तिमीहरूका बीचबाट तिमीहरूले दुष्टता हटाउनुपर्छ। Viz kapitola |