व्यवस्था 19:17 - पवित्र बाइबल17 यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 वादी र प्रतिवादी दुवै तत्कालीन पूजाहारी र न्यायकर्ताहरूका सामुन्ने परमप्रभुको अगि आउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरू दुवै जना त्यो एकमात्र आराधना-स्थलमा जाऊन् र त्यस बेलाका पूजाहारी र न्यायकर्ताहरूले त्यसमाथि विचार गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यस झगडामा संलग्न रहने ती दुई मानिसहरूलाई त्यस बेलाका पुजारीहरू र न्यायकर्ताहरूको सामु याहवेहको उपस्थितिमा खडा गराउनुपर्छ। Viz kapitola |