व्यवस्था 19:15 - पवित्र बाइबल15 “यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुइ अथवा तीनजना गवाहीहरू चाहिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 कसैको दोष वा अपराधमा एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “कुनै अपराधमा कसैलाई दोषी ठहराउनलाई एक जनाको साक्षीले हुँदैन। कम्तीमा दुई जना साक्षी भए मात्र त्यस मानिसको दोष प्रमाण हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 कुनै अपराध वा अभियोग लगाइएको व्यक्तिलाई दोषी ठहराउन एक जना साक्षी मात्र पर्याप्त हुँदैन। दुई वा तीन जना व्यक्तिहरूको साक्षीद्वारा मात्र अपराधीलाई दोषी प्रमाणित गर्न सकिन्छ। Viz kapitola |