Online Bible

- Reklamy -




व्यवस्था 19:13 - पवित्र बाइबल

13 तिमीहरूले त्यसलाई सहानुभूति देखाउनु हुँदैन किनभने त्यो निर्दोष मानिसको हत्यारा हो। तिमीहरूले इस्राएलबाट त्यस्तो दोष बाहिर निकाल्नु पर्छ, तब मात्र तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्‍याको दोष हटाओ, ताकि तिमीहरूको कल्‍याण होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसलाई केही दया नदेखाउनू। त्‍यस हत्‍यारालाई इस्राएलबाट नाश गरिदेओ र तिमीहरूलाई सबै कुरामा भलो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यस हत्यारालाई दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषको रगत बगाउनेको दोष हटाउनुपर्छ, ताकि तिमीहरूको भलो होस्।

Viz kapitola kopírovat




व्यवस्था 19:13

Následuj nás:

Reklamy


Reklamy