Online Bible

- Reklamy -




व्यवस्था 19:11 - पवित्र बाइबल

11 “तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सक्छ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सक्छ, उसले त्यस मानिसलाई मार्न सक्छ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर कुनै मानिसले रीस-रागै राखी आफ्‍नो छिमेकीलाई ढुकेर हिर्काई मारेर त्‍यो ती सहरहरूमध्‍ये एउटामा भाग्‍यो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “कसैले आफ्‍ना शत्रुलाई जानीजानी निर्दयतापूर्वक मारेर ती सहरहरूमध्‍ये एउटामा सुरक्षाको लागि भागिगयो भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर यदि कुनै मानिसले आफ्नो छिमेकीलाई घृणाको भावनाले ढुकेर कुटपिट गरेर मार्‍यो; अनि यी कुनै सहरहरूमा भागेर गयो भने,

Viz kapitola kopírovat




व्यवस्था 19:11

Následuj nás:

Reklamy


Reklamy