Online Bible

- Reklamy -




व्यवस्था 19:1 - पवित्र बाइबल

1 “अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “जुन मानिसहरूको देश तिमीहरूलाई दिइन्‍छ, तिनीहरूलाई परमप्रभुले ती गर्नुभएपछि र तिनीहरूका सहर र घरहरू तिमीहरूले लिएर त्‍यहाँ बास गर्न थालेपछि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशका जातिहरूलाई नाश गरी सक्नुहुन्छ, र जब तिमीहरूले तिनीहरूलाई धपाएर तिनीहरूका सहरहरू र घरहरूमा बसोबास गर्छौ,

Viz kapitola kopírovat




व्यवस्था 19:1

Následuj nás:

Reklamy


Reklamy