Online Bible

- Reklamy -




व्यवस्था 18:9 - पवित्र बाइबल

9 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्‍यहाँ बस्‍ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “परमप्रभुले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा जब तिमीहरू आइपुग्‍छौ, त्‍यहाँ बास गर्ने जातिहरूका घिनलाग्‍दा रीतिथिति नमान।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्छौ, तब त्यहाँका जातिहरूका घृणित चालहरूको अनुसरण गर्न नसिक।

Viz kapitola kopírovat




व्यवस्था 18:9

Následuj nás:

Reklamy


Reklamy