Online Bible

- Reklamy -




व्यवस्था 18:7 - पवित्र बाइबल

7 परमप्रभु सम्मुख सेवा गरिरहेका आफ्ना दाज्यू-भाइले पूजाहारी जस्तै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा त्यो लेवी मानिसले पनि परमप्रभुको सेवा गर्न सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यहाँ परमप्रभुको अगि सेवा गर्ने सबै लेवी दाजुभाइहरूले झैँ तिनले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँमा सेवा गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यहाँ सेवा गर्ने अरू लेवीले झैँ परमप्रभु आफ्‍ना परमेश्‍वरको पूजाहारी भई सेवा गर्न सक्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले याहवेहको उपस्थितिमा आफ्ना सङ्गी-लेवीहरूले सेवा गरेझैँ याहवेह तिनीहरूका परमेश्‍वरको नाममा सेवा गर्न सक्छन्।

Viz kapitola kopírovat




व्यवस्था 18:7

Následuj nás:

Reklamy


Reklamy