व्यवस्था 18:5 - पवित्र बाइबल5 किनभने परमेश्वरले तिमीहरूका सबै समूहलाई नियालेर लेवीहरू र तिनीहरूको सन्तानहरूलाई पूजाहारी भई सेवा गर्न सधैँका लागि रोज्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनभने उहाँको नाउँमा खड़ा भएर सधैँ सेवा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले सबै कुलहरूमध्येबाट लेवी कुललाई नै छान्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिम्रा सबै कुलहरूबाट लेवी कुललाई परमप्रभुले सदासर्वदा पूजाहारी भई उहाँको सेवा गर्नको निम्ति चुन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सबै कुलहरूबाट लेवीहरूलाई याहवेहको नाममा खडा भई सेवा गर्नलाई सधैँका निम्ति चुन्नुभएको छ। Viz kapitola |