व्यवस्था 18:21 - पवित्र बाइबल21 तिमीहरूले सोचिरहेका होला, ‘अगमवक्ताले जे भन्छ त्यो परमेश्वरबाट होइन भनी कसरी जान्नु?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “कुनै अगमवक्ताको वचन परमप्रभुबाट आएको हो कि होइन भनेर कसरी बुझ्न सकिन्छ भनी तिमीहरूले आपसमा सोधौला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिमीहरूले यसरी सोचौला, “याहवेहबाट आएको सन्देश हो कि होइन भनी हामीले कसरी जान्ने?” Viz kapitola |