Online Bible

- Reklamy -




व्यवस्था 18:20 - पवित्र बाइबल

20 “तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सक्छ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्‍ने वा अन्‍य देवताको नाउँमा बोल्‍ने अगमवक्ता मारिनुपर्छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर मेरो आज्ञा नभई कुनै अगमवक्ताले मेरो नाममा केही वचन दिने साहस गर्‍यो भने त्‍यो मर्नुपर्नेछ। त्‍यसरी नै अरू देव-देवताका नाममा बोल्‍ने अगमवक्ता पनि मर्नुपर्नेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर कुनै अगमवक्ताले मैले त्यसलाई नभनेका कुराहरू पनि मेरो नाममा बोल्ने साहस गर्छ, अथवा कुनै अगमवक्ताले अरू देवी-देवताहरूका नाममा बोल्छ भने त्यो अगमवक्तालाई मारिनुपर्छ।”

Viz kapitola kopírovat




व्यवस्था 18:20

Následuj nás:

Reklamy


Reklamy