Online Bible

- Reklamy -




व्यवस्था 18:2 - पवित्र बाइबल

2 परमप्रभुले भन्नु भए झैं लेवीहरूको अंश परमप्रभु मात्र हुनुहुन्छ तर ती लेवीहरूले इस्राएलको भूमिको अंश पाउने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनीहरूका दाजुभाइका बीचमा तिनीहरूको कुनै अंश हुनेछैन। परमप्रभुको प्रतिज्ञाअनुसार उहाँ नै तिनीहरूको अंश हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अरू कुलहरूले झैँ तिनीहरूले जमिन लिन पाउनेछैनन्। परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार उहाँका पूजाहारी हुने विशेष अधिकार मात्र तिनीहरूको हिस्‍सा हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरूका इस्राएली दाजुभाइहरूका बीचमा तिनीहरूको कुनै उत्तराधिकार हुनेछैन। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकारको भाग हुनुहुन्छ।

Viz kapitola kopírovat




व्यवस्था 18:2

Následuj nás:

Reklamy


Reklamy