व्यवस्था 18:18 - पवित्र बाइबल18 म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइमध्येबाट तँजस्तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 म तिनीहरूकै मानिसहरूमध्येबाट तँजस्तै एक जना अगमवक्ता पठाउनेछु। त्यसले के भन्नुपर्छ, त्यो म त्यसलाई बताउनेछु र मैले आज्ञा गरेका सबै कुरा त्यसले मानिसहरूलाई भन्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 म तिनीहरूका निम्ति तिनीहरूकै इस्राएली दाजुभाइहरू बीचबाट तँजस्तै एउटा अगमवक्ता खडा गर्नेछु। अनि म मेरा वचनहरू त्यसका मुखमा हालिदिनेछु। मैले त्यसलाई आज्ञा गरेका हरेक कुरा त्यसले तिनीहरूलाई भन्नेछन्। Viz kapitola |