Online Bible

- Reklamy -




व्यवस्था 18:14 - पवित्र बाइबल

14 “तिमीहरूले अरू राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरजस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्‍छन्‌। तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब मोशाले भने, “तिमीहरूले अधीन गर्न लागेको देशमा मानिसहरूले जोखना हेर्न र साइत हेराउनेहरूका सल्‍लाह मान्‍छन् तर तिमीहरूलाई परमप्रभु तिम्रा परमेश्‍वरले त्‍यसो गर्न दिनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमीहरूले अधीनमा पार्ने जातिहरूले चाहिँ जोखना हेर्ने र तन्त्रमन्त्र गर्नेहरूका कुरा सुन्छन्। तर तिमीहरूलाई चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरले यसो गर्न निषेध गर्नुभएको छ।

Viz kapitola kopírovat




व्यवस्था 18:14

Následuj nás:

Reklamy


Reklamy