व्यवस्था 18:11 - पवित्र बाइबल11 कुनै मानिसहरूलाई कसैमाथि टुना-मुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 टुनामुना गर्न नदेओ। तिनीहरूलाई प्रेत-आत्मासित सल्लाह लिन नदेओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अथवा टुनामुना गर्ने, प्रेत-आत्मा जगाउने, तन्त्रमन्त्रको काम गर्ने वा प्रेत-आत्मासँग कुरा गर्ने कोही पनि नभेट्टाइयोस्। Viz kapitola |