Online Bible

- Reklamy -




व्यवस्था 18:1 - पवित्र बाइबल

1 “लेवी कुलका मानिसहरूले इस्राएल भूमिको कुनै अंश पाउने छैनन्। तिनीहरू पूजाहारीको रूपमा सेवा गर्नेछन्। तिनीहरूले खाली आगोमा पकाएर परमप्रभुलाई चढाएको बलि खान पाउने छन् अनि त्यही खानेकुरा मात्र लेवी कुलका मानिसहरूको अंश हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 पूजाहारीहरू, जो लेवी हुन्‌— वास्‍तवमा, सारा लेवी कुलको इस्राएलीहरूसँग कुनै भाग वा अंश हुनेछैन। परमप्रभुलाई आगोद्वारा चढ़ाइएका बलिहरू खाएरै तिनीहरूले गुजारा गरून्, किनकि तिनीहरूले पाउने अंश त्‍यही हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “लेवीको पूजाहारी कुलले इस्राएलमा कुनै जमिनको हिस्‍सा पाउनेछैन। त्‍यसका सट्टामा परमप्रभुलाई चढाइएका भेटी र अरू बलिदानबाट नै तिनीहरूले आफ्‍ना जीविका चलाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 वास्तवमा लेवीको पुजारीहरू कुलले इस्राएलसँग कुनै अंश र उत्तराधिकारको भाग पाउनेछैनन्। तिनीहरू याहवेहलाई चढाइएको भेटीद्वारा नै जिउनेछन्। किनकि तिनीहरूले पाउने अंश त्यही हो।

Viz kapitola kopírovat




व्यवस्था 18:1

Následuj nás:

Reklamy


Reklamy