व्यवस्था 17:9 - पवित्र बाइबल9 तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्नू, अनि तत्कालीन न्यायकर्ताकहाँ गएर परामर्श लिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अनि त्यहाँ लेवी पूजाहारी र त्यस बेलाका न्यायकर्ताको अघि त्यो मुद्दा चलाउनू र तिनीहरूले त्यस मुद्दामा फैसला देऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि लेवी पुजारीहरूकहाँ र त्यस समयमा कार्यभार सम्हालेर बस्ने न्यायकर्ताकहाँ जानू। तिनीहरूलाई सोधपुछ गर्नू, र तिनीहरूले फैसला सुनाउनेछन्। Viz kapitola |