व्यवस्था 17:6 - पवित्र बाइबल6 तर यदि त्यसको कसूर देख्ने साक्षी एक जना मानिस मात्र भए त्यसलाई मार्नु हुँदैन, तर दुइ अथवा तीन जनाले उसको कसूर सत्य भनी प्रमाण दिए त्यो मानिसलाई मार्नु नै पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मारिने व्यक्तिलाई दुई वा तीन साक्षीको गवाहीमा मात्रै मार्नू। एउटै साक्षीको गवाहीमा कसैलाई नमार्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तथापि दुई वा त्योभन्दा बढ्ता मानिसहरूले त्यसको विरुद्धमा गवाही दिए भने मात्र त्यसलाई मार्नू, एउटै मात्र साक्षी भए त्यसलाई नमार्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दुई वा तीन जनाको साक्षीद्वारा ती मानिसहरूलाई मार्नू। तर एउटै मात्र साक्षीको गवाहीद्वारा चाहिँ कसैलाई नमार्नू। Viz kapitola |