व्यवस्था 17:5 - पवित्र बाइबल5 तब यस्तो अनिष्ट कार्य गर्ने मानिसलाई तिमीहरूले सजाय दिनु पर्छ। त्यस पुरूष अथवा स्त्रीलाई शहरको सार्वजनिक ठाउँको फाटकमा तिमीहरूले लानु पर्छ अनि ढुङ्गाले हानेर मार्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यस्तो दुष्ट काम गर्ने पुरुष वा स्त्रीलाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यस व्यक्तिलाई सहरबाहिर लगि ढुङ्गाले हानेर मार्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यस्तो दुष्ट काम गर्ने त्यस पुरुष अथवा स्त्रीलाई तिमीहरूका सहरका मूलढोकामा लैजानू; र त्यसलाई ढुङ्गाले हानेर मार्नू। Viz kapitola |