व्यवस्था 17:20 - पवित्र बाइबल20 तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुशरण गर्ने छन् तिनीहरू इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ नठानून्, र व्यवस्थाबाट तर्केर दाहिने वा देब्रे नलागून्। यसरी तिनी र तिनका सन्तानले लामो समयसम्म इस्राएलमा तिनको राज्यमाथि शासन गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यस पुस्तकले तिनलाई अरू इस्राएलीभन्दा आफू असल छु भनी विचार गर्ने र परमप्रभुका आज्ञापालन नगर्नदेखि रोक्नेछ। तब तिनले धेरै वर्षसम्म राज गर्नेछन् अनि तिनका छोरा-नातिहरूले इस्राएलमा पुस्ता-पुस्ता राज गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि राजाले आफूलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ ठानेर व्यवस्थाभन्दा दायाँ तथा बायाँ नफर्कून्। तब तिनी र तिनका सन्तानहरूले इस्राएलमा भएको आफ्नो राज्यमाथि लामो समयसम्म राज्य गर्नेछन्। Viz kapitola |