व्यवस्था 17:2 - पवित्र बाइबल2 “सायद तिमीहरूले सुनेको होला परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेका शहरहरू मध्ये एउटा शहरमा केही अनिष्ट हुन्छ। सायद तिमीहरूलाई थाहा होला तिमीहरूकै समूहको कुनै पुरूष अथवा स्त्रीले परमप्रभुको विरूद्ध पाप गरेको छ। यो पनि सुनेकै होला तिनीहरूले परमप्रभुको करार भङ्ग गरेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने कुनै सहरमा तिमीहरूका बीचमा बस्ने कोही स्त्री वा पुरुषले अरू देवताहरू वा घाम-जून, वा आकाशका ताराहरूको सेवा-पूजाद्वारा परमप्रभु तिमीहरूका परमेश्वरको करार भङ्ग गरी Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 “कुनै पनि सहरमा कोही पुरुष वा स्त्रीले अरू देवताहरू वा घाम, जून वा ताराहरूको पूजा र सेवा गरेर आफ्नो करार तोडी परमप्रभुको आज्ञाको विरुद्धमा पाप गरेको छ भनी तिमीहरूले सुन्यौ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि याहवेहले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूबीच बस्ने कुनै पुरुष अथवा स्त्रीले याहवेह तिमीहरूका परमेश्वरको दृष्टिमा उहाँको करार भङ्ग गर्दै दुष्ट काम गरिरहेको भेट्टाइयो भने, Viz kapitola |