व्यवस्था 17:17 - पवित्र बाइबल17 राजाले धेरै पत्नीहरू राख्नु हुँदैन, किनभने त्यसले गर्दा उनी परमप्रभुबाट पर सर्ने छन्। अनि राजाले धेरै सुन र चाँदी राख्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनले आफ्नो लागि धेरै पत्नीहरू जम्मा नगरून्, नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्ना निम्ति सुनचाँदीको थुप्रो पनि नलगाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 राजाका धेरै स्वास्नीहरू हुनुहुन्न किनभने त्यसले तिनलाई परमप्रभुबाट टाढा पार्नेछ। अनि तिनले आफैंलाई सुन र चाँदीले धनी बनाउनुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनले धेरै पत्नीहरू नराखून्; नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्ना निम्ति प्रशस्त सुन र चाँदी नथुपारून्। Viz kapitola |