व्यवस्था 17:15 - पवित्र बाइबल15 जब तिमीहरूले यस्तो विचार गर्छौ, तब परमप्रभुले जसलाई राजा रोज्नुहुन्छ तिमीहरूले पनि राजा मनोनित गर्नु पर्छ। तर त्यो मानिस कुनै विदेशी नभएर तिमीहरू कै समूहबाट हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुभएको व्यक्तिलाई नै तिमीहरूले निश्चय गरेर आफ्ना राजा मान्नू। तिनी तिमीहरूका दाजुभाइमध्येबाट एक जना हुनुपर्छ। एउटा विदेशीलाई तिमीहरूमाथि नखटाउनू, जोचाहिँ एउटा इस्राएली भाइ होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 जुन मानिसलाई तिमी राजा चुन्नेछौ, तिनलाई परमप्रभुले पनि चुन्नुभएको हो भनी पहिल्यै पक्का गरी बुझिलिनू। तिनी तिम्रा आफ्नै जातिका मानिस हुनुपर्छ। कुनै विदेशीलाई आफ्ना राजा नबनाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब तिमीहरूले निश्चित रूपमा याहवेह तिमीहरूका परमेश्वरले चुन्नुभएका राजा नै आफूमाथि नियुक्त गर्नू। ती राजा तिमीहरूकै इस्राएली दाजुभाइहरूको बीचबाट हुनुपर्छ। तिमीहरूका राजा कुनै विदेशी, अथवा इस्राएल बाहिरकोलाई नियुक्त नगर्नू। Viz kapitola |