व्यवस्था 17:14 - पवित्र बाइबल14 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा पसेर बसो-बास शुरू गर्नेछौ तब तिमीहरूले भन्ने छौ, ‘जस्तो अन्य राज्यहरूमा राजाहरू छन् त्यसरी नै यहाँ पनि हामी राजा राख्छौं।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा पुगेर त्यो अधिकार गरी त्यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्यौ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देश तिमीहरूले अधीनमा लिएर त्यहाँ बसोबास गरिसकेपछि तिमीहरूले आफ्ना चारैपट्टिका जातिहरूको जस्तै हामीलाई पनि राजाको आवश्यक छ भनी निर्णय गर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्नेछौ, र त्यसमाथि अधिकार गरेर त्यस देशमा बसोबास गर्नेछौ; अनि तिमीहरूले भन्नेछौ, “हाम्रा चारैतिर भएका सबै जातिहरूले झैँ हामीमाथि एउटा राजा खडा गरौँ,” Viz kapitola |