व्यवस्था 17:13 - पवित्र बाइबल13 यस्तो सजाय सबै मानिसहरूले थाहा पाउने छन् डर मान्ने छन् र त्यसपछि तिनीहरूले अझै हठ गर्ने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सबै मानिसहरूले यो सुन्नेछन् र डराउनेछन्, अनि फेरि अपमान गर्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तब सबैले त्यसबारे सुनी डराउनेछन् र त्यस्तो काम गर्न साहस गर्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यो कुरा सबै मानिसहरूले सुन्नेछन्, र फेरि अनाज्ञाकारी हुनेछैनन्। Viz kapitola |