Online Bible

- Reklamy -




व्यवस्था 17:12 - पवित्र बाइबल

12 “यदि कुनै मानिसले न्यायकर्त्ता तथा त्यस समयमा परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गरी रहेका पूजाहारीहरूको आज्ञा उलंङ्गन गरे तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। तिमीहरूले त्यस मानिसलाई इस्राएलबाट लखेट्नु पर्छ, त्यो मर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 शेखी गरेर त्‍यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवामा उपस्‍थित रहने पूजाहारी वा न्‍यायकर्ताको अपमान गर्ने मानिसलाई तिमीहरूले मार्नू। तिमीहरूले यसरी इस्राएलबाट खराबीलाई खतम गर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 जसले न्‍यायकर्ता वा पूजाहारी पदमा रहेको लेवीको निर्णय नमान्‍ने साहस गर्छ, त्‍यो मारिनुपर्छ। यस प्रकार तिमीहरूले यस दुष्‍ट्याइँलाई इस्राएलबाट हटाउनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 याहवेह तिमीहरूका परमेश्‍वरको सेवा गर्नलाई उभिएका पुजारी अथवा न्यायकर्ताको आज्ञालाई जसले उल्‍लङ्घन गर्छ, त्यो मानिस मारिनुपर्छ। यसरी तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाउनुपर्छ।

Viz kapitola kopírovat




व्यवस्था 17:12

Následuj nás:

Reklamy


Reklamy