व्यवस्था 17:10 - पवित्र बाइबल10 परमप्रभुको विशेष ठाउँबाट तिनीहरूले आफ्नो निर्णय बताउनेछन् र तिनीहरूको सल्लाह जस्तो हुन्छ, तिमीहरूले त्यस्तै गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुले छान्नुहुने ठाउँमा तिनीहरूले तिमीहरूलाई दिएका निर्देशनअनुसार सबै कुरा गर्नलाई ध्यान दिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले आफ्ना फैसला दिनेछन् अनि तिमीहरूले त्यसअनुसार काम गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहले चुन्नुहुने ठाउँमा न्यायकर्ताहरूले दिएका निर्णयअनुसार तिमीहरूले काम गर्नुपर्छ। तिनीहरूले तिमीहरूलाई जे गर्नू भनेका छन्, त्यही हरेक कुरा होसियारीसाथ गर्नुपर्छ। Viz kapitola |