व्यवस्था 16:8 - पवित्र बाइबल8 तिमीहरूले छ दिनसम्म अखमिरी रोटी खानु पर्छ र सातौं दिनमा केही काम गर्नु हुँदैन। यस दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विशेष सभाको निम्ति मानिसहरू भेला गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 छ दिनसम्म अखमिरी रोटी खानू, अनि सातौँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति एउटा सभा राख्नू। त्यस दिन केही काम नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसपछि अरू ६ दिनसम्म तिमीहरूले बिनाखमिर बनाएको रोटी खानुपर्नेछ अनि सातौँ दिनमा परमप्रभु आफ्ना परमेश्वरलाई पूज्नको लागि भेला हुनू र त्यो दिन केही काम नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 छ दिनसम्म अखमिरी रोटी खानू; अनि सातौँ दिनमा चाहिँ याहवेह तिमीहरूका परमेश्वरका निम्ति एउटा पवित्र भेला राख्नू; र त्यस दिन केही काम नगर्नू। Viz kapitola |